उपराष्ट्रपति को हिन्दी प्रकरण

उपराष्ट्रपतकिो हन्दिी प्रकरणमा सर्वोच्च अदालतको फैसलाले नेपाली राजनीतमिा ल्याएको हलचललाई सरकारले बुद्घमिानीपुर्वक राष्ट्र्रपत,ि उपराष्ट्रपति र प्रधानमन्त्रीले मातृभाषामा शपथ लनि सक्ने सम्बन्धि अन्तरीम संवधिानको सातौं संशोधन वधिेयक पारति गरेर उपराष्ट्रपतलिाई सकृय गराउने प्रयास प्रशंसनीय छ । मधेशी राजनीतकि पार्टीर्को सक्रयिता, माओवादी पार्टीको सहमतलिे यो सहजता आएकोले यनिीहरु नश्चिय नै प्रशंसाका पात्र हुन । मधेशले पनि किंचति राहत महसूस गरेको छ । समस्यामा अन्तर्नहिति कारणलाई बुझेर राजनीतकि रुपले जटलिताको नविारण गर्नु नै राजनैतकि कुशलता हो र कुशल राजनीतज्ञिको पहचिान पनि हो ।
समस्यालाई नजर अन्दाज गरी काल्पनकि वचिारको भरमा देशलाई त के परविारलाई पनि हाँक्न सकन्नि । देश अहलिे समस्यै समस्या झेली रहेको छ । सहज नकिाश पाउन यति सजलिो छैन । वस्तुनष्ठि सोच र राजनैतकि सुझबुझको अभावमा सहजता होईन, जटलिता थपिंदै जान्छ । असमझदारी बीच समझदारी खोज्नु नै कुशलताको द्योतक हो । उपराष्ट्रपतबिारेको प्रयास यसैको उदाहरण हो । दलगत स्वार्थ होइन, देशको स्वार्थलाई आफनो स्वार्थ मानेर मात्र समझदारीको मार्ग खोज्न सकन्छि । शान्ति सम्झौता पनि यही समझदारीको नमूना हो । पारस्परकि वश्विासको संकटबाट उत्पन्न आपसी वैमनस्यताले देशको अन्योलग्रस्त राजनीतकि अवस्थालाई नकिाशतरि डोरयाउन सक्दैन । अहलिे राष्ट्रयि सहमतकिो सरकार अपरहिार्य वषिय बनेको छ ।
तीन राजनीतकि दलको उग्र महत्वाकांक्षाको टकराहटले देशमा उत्पन्न असहज परस्थितिलिे के परणिाम ल्याउला, भन्ने कुरा तरि ध्यान नपुरयाए सरकारले असफल सरकारको उपाधि पाउन त नश्चिति छ, साथै यही सरकारले देशलाई असफल राष्ट्र बनायो भन्ने कलंक पनि लाग्ने बेर छैन । कुशल राजनीतज्ञिको रुपमा इतहिासमा स्थापति हुन पनि सहष्णिुताको धरातलमा उभएिर इमानदारीका साथ आफनो दायत्वि नर्विाह गर्दै देशलाई संकट मुक्त गर्नु पर्दछ । देशमा व्याप्त हत्या, हिंसा, अपहरण, जबरण चन्दा असुली, भ्रष्टाचार, काला बजारी, महगी, असुरक्षा आदि अनगन्तिी समस्या, जो देशलाई असफल राष्ट्र बनाउन पर्याप्त छन, ले कसैको राजनैतकि प्रतष्ठिा र राजनैतकि अस्तत्वि स्मेत रहन ददिैन । यही अवसर हो, कुशल राजनीतज्ञिहरुको सरकारको परचिय दनिे मौका । एक सय एघारह दनि मात्र बाँकी छ संवधिान सभालाई । गफ गरेर पौने दुई बर्ष बत्यिो । सरकार बनाउन सजलिो छ, कुशलतापुर्वक हाँक्न र लोकप्रयिता कमाउन धेरै कठीन छ । नर्धिारति समयमा सबैको हक, अधकिार सुनश्चिति गरेको संवधिान जनतालाई दनिुबाट नै सरकारको सक्षमता साबति हुनेछ, अन्यथा सरकारको असफलता नै माननिे छ ।
२०६६ माघ १३ गते मधेशी जन अधकिार फोरम, नेपाल र थरुहट संयुक्त संघर्ष समतिबिीच कार्यगत एकता भएको छ । मधेशको यी दुई समुदायबीचको एकताले मधेश आन्दोलनलाई उर्जावान बनाएको हामी ठान्दछौं । यो एकता कसैको षडयन्त्रको शकिार नबनी स्थायत्वि धारण गरोस मेरो शुभकामना छ ।
मधेश आन्दोलनलाई शक्तहिीन र नस्तिेज पार्न यथास्थतिविादी शक्तहिरु राजनीतकि जालझेलका अनेक तानाबाना बुनेर मधेशमा जातीय, भाषीक, धार्मकि, वर्गीय, साम्प्रदायकि वैमनस्यता फैलाएर पारस्परकि दंगा गराउने र मधेशलाई अधकिारवहिीन अवस्थामा राख्ने षडयन्त्रलाई यो एकताले वफिल बनाएको छ । तर, यी योजनाकार शक्तहिरु चुप लागेर बस्नेवाला छैन । अहलिे यो एकतालाई स्थायत्वि प्रदान गर्न जातीय स्वार्थलाई क्षेत्रीय स्वार्थमा वकिास गर्न जरुरी छ, आपसी सदभाव, सहष्णिुताको धरातलमा राजनीतकि सुझबुझका साथ अगाडी बढन जरुरी छ । अर्कालाई देखेर आफनो अस्तत्वि गुम्ने शंका, उपशंकाबाट मुक्त हुनु पर्दछ । सामुदायकि बाहुल्यताको अग्राधकिार हुँदाहुँदै वैमनस्यताको शकिार भएर आपसी द्वन्द्वबाट प्रादेशकि अधकिार पनि गुम्ने सम्भावना प्रबल छ, यसप्रति सचेत हुन जरुरी छ । तराई, मधेश जे भने पनि यो भूभाग हाम्रो हो । यसलाई अधकिार सम्पन्न स्वायत्त प्रदेश बनाउन सबैको एकता आवश्यक छ ।
राजनीतमिा ॅअन्ध’ भन्ने शब्दको चलन खुबै हुन्छ । कम्प्युटरको भाइरस जस्तै यो जहाँ पनि छर्छि । जसरी भाइरस कम्प्युटरमा पसेर सबै प्रोग्राम बगिार्छ, त्यस्तै राजनीतमिा पसेर यो अन्ध शब्द सबै कुरा बगिार्ने गरेकोले यसबाट बच्नु पर्दछ । राजनीतकि सुझबुझ भनेको पनि यही हो । दुधमा फटिकरिी परे जस्तै यो एकता नहोस र एकता सबल बनोस मेरो शुभकामना छ ।
२०६६ माघ २२ गते मधेशवाणीमा प्रकाशित 

Leave a Comment

error: Content is protected !!